पूष्प को डायरी

December 7, 2006

मनोरंजन

August 26, 2006

Nepali in doha

August 24, 2006

my pic

August 23, 2006

                                खाने कुरा सबै खाउ  - हरेस नखाउ
ॠण सबै लाई देउ   - आफन्त र राष्ट लाई न देउ
सबै कुरा देउ         - धोका न देउ
सबै कुरा बन        - काँतर नबन
सबै बाटोमा हिडनु   - (कु )बाटोमा न हिडनु
सबैसँग बस्नु        - धुम्रपान, मध्यपान र जुवा सँग कहिल्यही नबस्नु
सबैकुरा बुन          - जालीकुरा कहिल्यही नबुन
सबै लाई मायाँङर      - बृद , बालक ,रोगी र अपाङ्ग लाई सधै मायाँ गर
एक जनासँग प्रेम गर - सबैसँग  नगर
सबै  कुरा  तोड         - वाचा  कहिल्यही  नतोड
धेरै कुरा कमाउ        - बेइमान न कमाउ
धेरैकुरा   राख          - मनमा  अहँकार  नराख
धेरै  चिजबोक          - फोस्रो  आडमबर  नबोक
सबैकुरा  लेउ           - अहंम  भावनानलेउ
सबै  कर्म  गर         - कु  कर्म नगर

August 22, 2006

केही कुराहरु

जीवन एउटा यात्रा रहेछ ।हिडिरहनु पर्द छ । सगर होस् वा मैदान ,पहाड वा तराई यात्रा रोक्नु हुन्न ।जसरि सुर्य लाई पृथ्वीले निरन्तर यात्रा गरी रहन्छ । प्रकृतिको यि नै नियम मा हामी समाहित हुनु पर्छ । तब मात्र जीवन ले गती लिन्छ ।

August 16, 2006

IN DOHA






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft